काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका विभिन्न १४ सय स्थानमा स्मार्ट स्ट्रीट लाइट जडान गरेको जनाएको छ । सो क्षेत्रमा सिसिटिभी क्यामेरा जडानका लागि महानगरले जिल्ला प्रहरी परिसर ललितपुरसँग समझदारी समेत गरेको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै महानगर प्रमुख चिरिबाबु महर्जनले शान्ति सुरक्षाका लागि सीसीटीभी क्यामेरा महत्वपूर्ण हुने बताउनुभयो । महानगरको यो कार्यबाट शान्ति सुरक्षा…