Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई ७ दिने स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा लगाइएको तारबार काटेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहलाई स्पष्टीकरण सोधेको छ । पूर्वजानकारी र सूचना नदिई महानगरका प्रमुख मेयर साहको निर्देशनमा विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार भत्काएपछि प्राधिकरणले शुक्रबार मेयर साहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो । प्राधिकरणले महानगरको यस कार्यलाई…