Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


प्रधानमन्त्री कार्की र जेनजी आन्दोलनका अगुवा गुरूङबीच भेटवार्ता

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा गुरुङले सरकार र जेनजीबीचको सम्झौतामा भएको प्रगतिकाे बारेमा चासो राख्नुभएकाे हाे। जेनजी आन्दोलनलाई वैद्यता दिने गरी सम्झौताको प्रक्रिया छिटाे टुंग्याउनुपर्ने र राष्ट्रपति समक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो। त्यस्तै, गुरुङले आन्दोलनमा गएकै कारण कतिपय युवालाई…