कपिलवस्तु ।कपिलवस्तुका विभिन्न स्थानमा एकै दिन शंकास्पद वस्तु फेला परेपछि सुरक्षा सतर्कता बढाइएको छ । हुलाकी राजमार्ग अन्तर्गत बर्गदि पुल नजिकै सानो टिनको बट्टा शंकास्पद अवस्थामा भेटिएको थियो भने राजमार्गको ड्राईनाला नजिकै नक्कली बम फेला परेको थियो । अर्को शंकास्पद वस्तु बनकसबासा नजिकै तारले बेरिएको पहेँलो प्याकेटका फेला परेको थियो । नेपाल प्रहरी र नेपाली…