काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन आह्वान गर्नुभएको छ । जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गर्नुभएको हो । सोमबार प्रदेश मन्त्रिपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको हो…