कामाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर बुधबार पनि राष्ट्रिय सभा…