Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


गण्डकी प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं । गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेशसभामा पेस गरेको वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल…