काठमाडौं । बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोका कारण भने एक जना बेपत्ता भएका छन् । चम्पादेवी गाउँपालिका वडा नम्बर –८विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो । पहिरोले घर पुर्दा मुत्यु हुनेमा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया…