Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबै नेतामा हुँदैन् : डा शशाङ्क

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला जस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता विरलै मात्र भेटिने बताउनुभएको छ । पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सोमबार विपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा पूर्वमहामन्त्री कोइरालाले गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता…