Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


शेयर बजारमा आज पनि गिरावट

काठमाडौं। हप्ताकाे अन्तिम कारोबार बिहीबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) करिब १ दशमलव ६६ अंकले घटेको छ। २ हजार ६ हजार ७ दशमलव ३७ विन्दुमा बन्द भएको हो। यो बुधबारकाे तुलनामा ० दशमलव ०६ प्रतिशतको गिरावट आएकाे छ। नेप्सेमा ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ३ सय २६…