Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


सुन प्रकरण: पूर्वसभामुख महराविरूद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी बिगाे माग दावी

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन तस्करी प्रकरणमा पक्राउ परेका महराविरुद्ध मुद्दा दर्ता भएको जनाएकाे हाे। महरा विरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रूपैयाँ बिगो र ३ वर्ष भन्दा बढी अवधि कैद सजाय माग दावी गरिएको छ । महराविरुद्ध मंगलबारदेखि थुनछेक बहस शुरु…