Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


आजबाट सर्वोच्चमा कोशी सरकारको वैधानिकतामाथि बहस हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आइतबारदेखि अन्तिम सुनुाई सुरु हुदैछ । मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो । पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न…