काठमाडौं । कोशी प्रदेशका मूख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्धमा परेको रिटमाथिको बहस सर्वोच्च अदालतमा मंगलबार पनि निरन्तर हुने छ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारदेखि सुरु भएको बहस मंगलबार पनि जारी रहने छ । मंगलबार प्रतिवादी पक्षका वकिलहरुले वहस गर्ने छन् । बुधबारसम्ममा बहस सकिएर आदेश आउनसक्ने संभावना…