Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


शुक्रबार पनि एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठकमा अवरोध, सत्तापक्षका सांसदले गरे विरोध

काठमाडौं । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरुले अवरोध गरेका छन् । सुन प्रकरणमा छानविनको माग गर्दै एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गर्दा साउन ३ गते झण्डै एकसय किलो सुन राजश्व अनुसन्धान बिभागको टोलीले समातेको थियो । एमालेले उक्त प्रकरण छानविनका लागि उच्च स्तरीय…