Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने शिवराज भट्टको भनाई

बैतडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले सीमा विवाद कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनु भएको छ । मंगलबार बैतडीको मेलौलीमा रहेको मणिलेक माध्यमिक विद्यालयको ७६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टले दुई देशबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक रुपमा पहल हुनुपर्ने बताउनु भएको हो । चीनले नेपालको भूमी समेटेर नक्सा…