काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको बताउनु भएको छ । माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उहाँले सो प्रतिक्रिया दिनु भएको हो । सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै चन्दले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी…