सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ । डेंगुका कारण धरान उपमहानरपालिका वडा नम्बर – १७ की ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ । डेंगुका कारण २ हजार भन्दा बढि सर्वसाधारण विरामी परेका छन् । डेंगु रोगको संक्रमण फैलदा समेत उपमहानगरपालिकाले नियन्त्रणमा चासो नदिएको स्थानियको गुनासो छ ।…