Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कर्णालीको विकासमा संघीय सरकारको प्राथमिकता छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका ठूला सडकहरु लगायत कर्णाली राजमार्ग संघीय सरकारको प्राथमिकतामा परेको बताउनु भएको छ । सोमबार कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले बेरोजगारीको अन्त्य गरी गरिबी निवारण तथा आर्थिक रूपान्तरणका लागि कर्णाली प्रदेश सरकारको समृद्धि अभियानलाई संघीय सरकारले पूर्ण साथ र सहयोग…