Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


रौतहटका विभिन्न नाकाबाट खुलेआम तस्करी

रौतहट । रौतहटका विभिन्न नाकाबाट सहजै रुपमा तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन् । भारतबाट ल्याइने वस्तुको भन्सार राजश्व नतिरि अबैध बाटो भएर भित्र्याउन बढेसंगै उल्लेख्य मात्रामा राजश्व चुहावट भइरहेको छ । नेपाल–भारतको सिमाक्षेत्रका विभिन्न स्थानमा सशस्त्र प्रहरीको पोष्ट रहेता पनि तस्करी हुने गरेको स्थानीय बताउँछन् । सीमा क्षेत्रका बासिन्दा र प्रहरी प्रशासनमा पहुँच…