दाङ । आर्थिक अभावका कारण बीचैमा पढाई छाड्न बाध्य भएका दाङका विद्यार्थीहरूले अहिले निःशुल्क पढ्न पाएका छन् । तुलसीपुर ६ मा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले २४ महिने आइटी र इलेक्ट्रिकलमा निः शुल्क पढाउन थालेपछि विद्यार्थीहरू खुशी भएका हुन् । अंग्रेजी र नेपाली माध्यमबाट पढाई हुदै आएको विद्यालयमा अहिले २ हजार ५ सय विद्यार्थीहरू अध्ययन…