Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


बुधबार पनि एमालेद्वारा प्रतिनिधि सभाको बैठकमा अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेद्वारा प्रतिनिधि सभाको बैठकमा आज बुधवारको बैठक पनि अवरोध गरेको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो । बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको मंगलवारको…