Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एमाले बागमती अधिवेशन : आज निर्वाचन

काठमाडौं । नेकपा एमालेको वागमती प्रदेश कमिटिको नयाँ नेतृत्व चयनका लागि बिहीबार निर्वाचन हुँदैछ । प्रदेश अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि बिहान पार्टी कार्यालय च्यासलमा मतदानको कार्यक्रम राखिएको छ । प्रदेशको नेतृत्वका आकांक्षीहरुले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदको लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा रामेछापका कैलाशप्रसाद ढुङ्गेल,…