Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान शुरु

काठमाडौं । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । बिहिबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान आजका लागि तय गरिएको थियो । बिहान ८ बजे हुने भनिएको निर्वाचन प्रक्रिया केहीबेर अघि मात्रै शुरु भएको हो । प्रदेश कमिटीको अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार…