सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिवोल गजुरेलले पूर्व प्रधानमन्त्रीलाई गिरफ्तार गरिएको नजिर नभएकोले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई गिरफ्तार नगरिएको बताउनुभएको छ । सिन्धुलीमाडीमा सम्बाददाताहरुसँग कुरा गर्दै गजुरेलले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा मन्त्रीहरु सम्म गिरफ्तारीमा परेको नजिर भएकोले पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराईलाई…