Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


ललिता निवास प्रकरणमा सरकारी वकिलको कार्यालयले अभियोजन पत्र दर्ता गर्दै

काठमाडौं । बालुवाटारको ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ३ सय ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर हुँदैछ । जसमा ४ पूर्वमन्त्री तथा ६ पूर्वसचिवसमेत छन । हिनामिनामा संलग्न रही पक्राउ परेका र अहिले फरारसहितलाई प्रतिवादी बनाएर आइतबार सरकारी वकिल कार्यालयले कीर्ते र सङ्गठित अपराधका दफासहित अदालतमा मुद्दा दायर गर्दैछ । प्रहरीको केन्द्रीय अनुसन्धान…