इलाम । इलामको माई नगरपालिकाबाट झापाको पूर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्ने दुर्गापुर दानाबारी सडकको कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । ट्रयाक खोलेको पाँच दशकपछि बल्ल सडक कालोपत्रे गरिएको हो । कोशी प्रदेश सरकारको पहलमा कालोपत्रे भएपछि झापा र दक्षिणी इलामको यात्रा सहज भएको छ । कन्काई नगरपालिका– ७ को दुर्गापुर जोड्ने सडकको ६ किलोमिटर झापा…