Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुर सिंह लामा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा सत्ता गठबन्धन भएपछि प्रदेश सरकारहरु पनि धमाधम फेरिएका हुन् । बागमती प्रदेशमा कांग्रेस र…