Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


गुनासा तथा सुझाव सुन्न कास्की प्रहरीले ल्यायो ‘क्यूआर कोड’

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारणको सहजताका लागि नागरिकका गुनासा तथा सुझाव सुन्न ‘क्यूआर कोड’ कार्यान्वयनमा ल्याएको छ । यस क्युआर कोडबाट पठाइएका गुनासो सजिलै सम्बन्धित निकायसम्म पुग्ने र गोप्य हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापाले बताउनु भयो । यस्तो प्रविधिले आम जनताका समय बचत हुनुका साथै पठाइएका गुनासा र सुझाव…