Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


वीरगञ्ज नाकाबाट आयात निर्यातमा कमी

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा वीरगञ्ज नाकाबाट आयात र निर्यात घटेको छ । चालु आवको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार रुपैयाँ बराबरका मालसामान आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गएको आवको सोही अवधिमा भएको आयातमा छ दशमलव ४३ प्रतिशतले कमी भएको कार्यालयले जनाएको छ…