Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


खर्च कटाैती गर्न मधेश सरकारकाे निर्देशन

काठमाडाैं । मधेश प्रदेश सरकारले खर्चलाई कटौती गर्न लिखित रूपमा निर्देशन दिएको छ । मधेशको अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ मा हुने सार्वजनिक खर्चमा कटौती गर्न सम्पूर्ण मन्त्रालय, निर्देशनालय तथा मन्त्रालय मातहतका कार्यालय तथा परियोजनालाई अत्यावश्यक बाहेकका खर्च नियन्त्रण गर्न परिपत्र गरेको हो । परिपत्रमा गाडी खरिद, फर्निचर खरिद, कार्यालय सजावट एवम् महँगा सामान…