काठमाडाैं । मोरङको बूढीगंगा गाउँपालिमा रहेको एउटा उद्योगमा भीषण आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ सञ्चालित राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगमा शुक्रबार बिहान २ बजेतिर आगो लागेको हो । आगो नियन्त्रण गर्नका लागि विराटनगर महानगपालिकासहित अन्य नगरपालिकाहरुका १२ वटा दमकल परिचालन गरिएको र नेपाल प्रहरी र सशस्त्र…