Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


सरकारी कर्मचारीलाई बैठक भत्ता नदिने सरकारको निर्णय

काठमाडौं । सरकारले सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीलाई अबदेखि नियमित कामको लागि बैठक भत्ता नदिने निर्णय गरेकाे छ। अर्थ मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे निर्णय सार्वजनिक गरेको हो । तर, कानून बमोजिम गठन भएको समितिको काममा कार्यालय समय बाहेकको बैठकको भत्ता भने उपलब्ध गराउन सकिने जारी विज्ञप्तिमा भनिएकाे छ। साथै, सरकारी, आफ्नो…