Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


मापदण्ड विपरितका होटल-रेष्टुरेण्टमाथि कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाडाैं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ। काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा शुक्रबार अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले मापदण्ड विपरित चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १-२ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । उनीहरुले अनुगमनको क्रममा मापदण्ड विपरित…