रमेश धमला काठमाडौं । नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारत-चीनले गर्दै आएका गतिविधिले नेपाललाई संवेदनशील बनाएको छ । दुई ठूला छिमेकी राष्ट्रले व्यापारिक नाकाको रुपमा प्रयोग गर्न खोजेको लिपुलेक क्षेत्र सुरक्षाका हिसाबले त्रिदेशीय विन्दु हो । सामरिक दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण क्षेत्रको रुपमा लिने गरिन्छ । लामो समयदेखि नेपाली भूमि कालापानी कब्जा गरेर बसेको…