Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


७ सय ५० स्थानीय तहले गरे भूमि समस्या समाधान आयोगसँग सम्झौता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुको तथ्यांक संकलन कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जग्गा वर्गीकरण र विवरण संकलनको जिम्मा स्थानीय तहलाई दिइएको समेत बताउनुभएको छ । विवरण संकलन कार्य जारी रहेको समेत उहाँको…