Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


सरकारले बन्द गरेपछि फेसबुकले सूचीकरणको चासो देखायो, हाम्रो पात्रो भने बन्द नहुने

काठमाडौं । सरकारले बन्द गर्न निर्देशन दिएका सामाजिक सञ्जाल मध्ये हाम्रो पात्रो बन्द नहुने भएको छ । सरकारको बिहीबारकाे निर्णयसँगै हाम्रो पात्रो सूचीकरणका लागि आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएकाे हाे ।हाम्रो पात्रो ह्वाइट लिस्टमा गइसकेका कारण तत्कालै बन्द नहुने भएकाे छ । फेसबुकको संस्थापक कम्पनी मेटाले पनि अहिले सूचीकरणका लागि चासो देखाएको हाे…