Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो । प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न…