काठमाडौं । सबै प्रदेशमा साधारणतया बुधबार दिउँसो मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, मधेश र बाँकी प्रदेशका पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघ- गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हो। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडको केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ। त्यस्तै, बुधबार राति भने सबै प्रदेशमा साधारणतया…