काठमाडाैं । काभ्रेमा बसले ट्रकलाई ठक्कर दिंदा ८ जना घाइते भएका छन् । पाँचखाल नगरपालिका-६ मा बुधबार साेही दुर्घटनामा परी घाइते भएका ८ मध्ये ट्रकमा सवार ३ जनाको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएकाे हाे । काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक…