काठमाडाैं । जेनजी युवाकाे पत्रकार सम्मेलन जारी रहेकाे छ । साेही समूहले हाल रिपाेर्टस क्लबमा पत्रकार सम्मेलन गरिरहेकाे हाे। समूहले देशकाे निकास दिने खालकाे नेतृत्व चयन गर्नुपर्नेमा जाेड दिएकाे छ । साेही सम्मेलनमा साेही समूहका प्रतिनिधिहरुले आफ्नाे अभिव्यक्ति दिइरहेका छन् । उनीहरुले देश हाल अभिभावक विहीन भएकाे समेत बताएका हुन् ।