Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


एमालेकाे दोस्रो केन्द्रीय कमिटी बैठक पुसकाे अन्ति हप्ता बस्ने

काठमाडाैं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक यहि पुस २६, २७ र २८ गते बस्ने भएको छ। काठमाडाैंमा शुक्रबार बसेको पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटी बैठकले पुसको अन्तिम हप्ता दोस्रो केन्दीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो। त्यसैगरी बैठकले केन्द्रीय सल्लाहकार परिषद पनि गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले पार्टीको संशोधित विधान एक हप्ताभित्र प्रकाशन…