काठमाडौं । कारागार व्यवस्थापन विभागले देशैभरीका साढे ११ हजार कैदीबन्दी अझै फरार भएकाे जनाएकाे छ । विभागका खुसार देशैभरीका २६ वटा कारागारबाट भागेका मध्ये केही कैदीबन्दी कारागार फर्किएता पनि अझै ११ हजार ४ सय ६१ कैदीबन्दी फरार रहेका हुन् । २६ कारागारबाट १२ हजार ८ सय १७ र बाल सुधार गृहबाट ९ सय ६२ गरी…