Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


नेपाली बजारमा सुनको मूल्य घट्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा सुनको आइतबार मूल्य ७ सय रुपैयाँ घटेको जनाएको हो । आइतबार सुन प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँका कारोबार भएको छ । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भएको…