काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ ग्रहण गर्नुभएको छ । बुधबार प्रदेश प्रमुदखको कार्यलयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट लामाले मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो । त्यस्तै प्रकाश श्रेष्ठ कृषि तथा पशुपंक्षी विकासमन्त्री, अमनकुमार मास्के भौतिक पूर्वाधार विकासमन्त्री, किरण थापा मगर स्वास्थ्यमन्त्री, कृष्णप्रसाद सिलवाल, वन तथा वातावरणमन्त्री, प्रेमभक्त महर्जन श्रम,…