राजेश जिसी प्यूठान । पढाइसकेपछि सबैको रहर राम्रो जागिर खाने हुन्छ । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र लिएर जागिरका लागि दौडधूप हुन्छ । तर, प्यूठानका एक व्यक्तिले भने अधिकृत तहको जागिर छोडेर कृषि पेशामा होमिएका छन् । ‘मलाइ अमेरिका यहि मलाइ,जापान पनि यहि,मलाई बेलायत नि यहि’ पशुपति शर्माको गितले भनेजस्तै उनमा चरितार्थ भएको छ । देशमा…