Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


भिजिट भिसा प्रकरण: तीर्थ भट्टराईको ८ महिने कार्यकालमा दुबई गएका २३ हजार नेपाली फर्केनन् (भिडियाे रिपाेर्ट)

रमेश धमला काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पैसा असुल गरेर नक्कली कागजातका आधारमा नेपाली नागरिकहरुलाई विदेश पठाएको भिजिट भिसा प्रकरणमा अनुसन्धान शुरु गरेको करिब ३ महिना भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ्ल अध्यागमन कार्यालयका तत्कालिन प्रमुख तीर्थ भट्टराईलाई पक्राउ गरेर अनुसन्धान थालेको अख्तियारले विदेश पठाउने एजेण्न्टसहित अध्यागमनकै केही अधिकृतहरुको समेत बयान लिइसकेको जनाएको हो…