Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


जेनजी आन्दोलन: ५ लाख रूपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ

काठमाडौं । जेनजी युवाकाे आन्दोलनका क्रममा ५ लाख रुपैयाँ डकैती गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा रहेकाे प्रहरीले बताएकाे हाे । जेनजी आन्दोलनको क्रममा…