काठमाडाैं । नेपाली कांग्रेसकाे कार्य तालिकाको विषयमा सहमति नजुटेपछि केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ। पार्टी मुख्यालय सानेपामा शुक्रबार दिउँसो १ बजे बस्ने तय भएको साेही बैठक बस्दै नबसी आइबारसम्मका लागि स्थगित भएको हो । केन्द्रीय कार्यालय स्रोतले सहमतिको प्रयासस्वरुप नेताहरूबीच छलफल भएपनि विवाद कायमै रहेपछि बैठक नै आइतबारसम्म स्थगित गरेकाे जनाएकाे छ। कांग्रेसमा महामन्त्री…