Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


जेनजी युवाकाे आन्दोलनका क्रममा फरार कैदी पक्राउ

काठमाडौं। जेनजी युवाको आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन्। गत भदौ २४ गते कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत ९विष्णु० भक्तपुर नगरपालिका–८ लिवालीबाट पक्राउ परेका हुन् । रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागू औषध मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद १ लाख जरिवाना तोकिएको बस्नेत…