Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सरकारमा हुनेको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताको ज्यान गयोः प्रधानमन्त्री कार्की

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सरकारमा हुनेहरुको बुद्धि नपुगेकै कारण जेनजी पुस्ताहरुको ज्यान गएको बताउनुभएकाे छ। विजया दशमीको दिन बिहीबार जेनजी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेट गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नहुनुपर्ने घटना भएको र आन्दोलनका क्रममा निधन भएकाहरुको परिवारलाई कसरी सहयोग गर्ने भन्ने बारेमा सोचेको बताउनुभयो ।…